किंगडम् इन्वेस्टमेन्ट नेपाल  (गैर-सरकारी) पछाडी फर्कनुहोस्


ठेगाना:

कुसुन्ती, ललितपुर

सम्पर्क व्यक्ति:

अनिता खड्का

फोन नं./मोबाइल नं.:

०१-५५३३३७८

वेबसाइट:


उपलब्ध सेवाहरु नि:शुल्क/अनुदान सेवा लिन योग्य व्यक्ति सेवाप्राप्त गर्नका निमित्त चाहिने आवश्यक कागजात
१. पुनर्स्थापना केन्द्र नि:शुल्क
  • लैङ्गिक हिंसा बाट पिडित तथा प्रभावितहरु
  • मानव बेचबिखन तथा ओसारपसार बाट पिडित तथा प्रभावितहरु
  • rape case victim
  • महिला तथा बालबालिका कार्यालयको परामर्शदाताको सिफारिस
  • वार्ड सिफारिस
  • पीडितको निवेदन
  • प्रहरीको सिफारिस
१.१. परामर्श नि:शुल्क
१.२. जीविकोपार्जन सहयोग नि:शुल्क
१.३. कानूनी सहायता नि:शुल्क
१.४. व्यवसाय सुचारु गर्न सहयोग नि:शुल्क
२. आपतकालीन उद्धार नि:शुल्क
  • लैङ्गिक हिंसा बाट पिडित तथा प्रभावितहरु
  • मानव बेचबिखन तथा ओसारपसार बाट पिडित तथा प्रभावितहरु
  • rape case victim
  • नचाहिने

कैफियत :