शक्ति समुह  (गैर-सरकारी) पछाडी फर्कनुहोस्


ठेगाना:

बनेपा,काभ्रे

सम्पर्क व्यक्ति:

गंगा दोंग

फोन नं./मोबाइल नं.:

९८४१५०५३४२

वेबसाइट:


उपलब्ध सेवाहरु नि:शुल्क/अनुदान सेवा लिन योग्य व्यक्ति सेवाप्राप्त गर्नका निमित्त चाहिने आवश्यक कागजात
१. मानव बेचबिखन तथा ओसारपसार र सुरक्षित बसाईसराई सम्बन्धी परामर्श नि:शुल्क
  • जनसमुदाय
  • चाहिदैन
२. प्रेषण नि:शुल्क
  • लैङ्गिक हिंसा बाट पिडित तथा प्रभावितहरु
  • मानव बेचबिखन तथा ओसारपसार बाट पिडित तथा प्रभावितहरु
  • अशक्त व्यक्ति
  • गाविस / प्रहरी सिफारिस
  • पासपोर्ट को प्रतिलिपि
  • नागरिकताको प्रतिलिपि
  • सिफारिस फारम

कैफियत :